काठमाडौँ । अन्तरराष्ट्रिय ब्यापारमा तेस्रो महिना लगातार सुधार भएको आँकडा भन्सार विभागले सार्वजनिक गरेको छ । गत पुस मसान्तसम्मको तथ्यांकले वैदेशिक ब्यापारमा उल्लेख्य सुधार देखाएको हो । गएको असोजसम्म पनि घटिरहेको आयात–निर्यातको आँकडा अहिले लगातार उकालो लाग्न थालेको छ । मिटरब्याजी, लघुवित्त र सहकारीहुँदै सर्वत्र अर्थतन्त्रमा छाएको मन्दीबाट अब विस्तारै