अर्थतन्त्र « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थतन्त्र

१६ लाख तिरेर घोडा चढ्ने नेपाली को होला ?

काठमाडौँ । भन्सार विभागको तथ्यांकले गत मंसिरमा भारतबाट नेपालमा ११ वटा घोडा आयात भएको देखाउँछ । ती घोडाका लागि नेपालले १ करोड ७४ लाख ६५ हजार रुपैयाँ भारत पठाएका छन् । अर्थात् एउटा घोडाको औसत मूल्य १५ लाख ८७ हजार ७०२ रुपैयाँ परेको देखिन्छ । यो तथ्यांक आफैँमा अचम्म लाग्दो