अर्थतन्त्र Archives - Page 56 of 175 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थतन्त्र

विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब पुग्यो, १४ महिनाको आयात धान्ने

काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति बढ्ने क्रम जारी छ । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनासम्म (साउनदेखि पुस) मा विदेशी मुद्राको सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रूपैयाँ पुगेको छ। सात महिनामा विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा भने सोही अवधिमा मुद्रा सञ्चिति