चीनले बीआरआई अवधारणाको कार्यान्वयन गर्ने भन्दै अघि सारेका आर्थिक नीतिले नेपालको स्थापित आर्थिक ढाँचालाई मात्रै बदल्दैन, ‘आधिकारिक विक्रेता’को लाइसेन्स-राजमा रमाइरहेको निजी क्षेत्रको भविष्य पनि एकै झड्कामा सिध्याउँछ भन्ने आशंका गरिएको छ । काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणका दौरान सम्झौता हुनसक्ने ठानिएको एउटा दस्ताबेजलाई लिएर नेपालमा विवाद