काठमाडौं । नेपालबाट बाहिरिने रेमिट्यान्स दोहोरो अंकले बढेको छ । ७ महिनामा साढे ४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपालबाट बाहिरिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसमममा कुल ४ अर्ब ४८ करोड २८ लाख रुपैयाँ विदेशी कामदारले लगेका छन् । नेपाल सरकारको वर्क पर्मिट ल्याएर नेपालमा काम गर्न आउने