केही समययता सुस्त रहेको हाम्रो अर्थतन्त्रको पुनरूत्थानका निम्ति साना–ठूला प्रयासहरू भइरहेजस्तो देखिन्छ । तर ती प्रयासले सार्थकता पाउन सकिरहेका छैनन् । एउटा एक मुख्य कारण घरजग्गामा फसेको पैसा हो । जग्गामा लगानी गरेको पैसा फिर्ता नआउँदा सहकारी संस्थाहरू समस्यामा परे । त्यसको असर सिंगो अर्थतन्त्रमा परेको छ । यस्तो बेला