धुन्चे । नेपालको चीनसँग जोडिएको सीमा नाकामध्ये व्यस्त र बढी राजस्व उठ्ने रसुवागढी नाकाबाट पछिल्लो समय विद्युतीय सवारीसाधन आयातमा बढोत्तरी भइरहेको छ । सो नाकाबाट सबैभन्दा बढी विद्युतीय कार, १० र १५ सिटका माइक्रो भ्यान तथा बस नेपाल भित्रिरहेका छन् । चालू आर्थिक वर्ष ०८०।८१ को साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट चार हजार