५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

सरकारको पञ्चवर्षीय योजना : प्रतिव्यक्ति आय २ हजार ३५१ डलर पुर्‍याइने

काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगको १६औं पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०८५/०८६ सम्म नेपालीको प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको हो । आर्थिक वर्ष २०८५/८६ मा नेपालको कुल