अर्थतन्त्र « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अर्थतन्त्र

अपेक्षाकृत रूपमा किन बढ्न सकेन घर जग्गा कारोबार ?

काठमाडौं । मङ्सिरमा देशभर घर जग्गा कारोबार बढेको छ । कात्तिकको तुलनामा मङ्सिरमा झन्डै १६ हजार बढी घर जग्गा किनबेच भएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मङ्सिरमा ६०.६८ प्रतिशतले घर जग्गा कारोबार भएका छन् । विभागका अनुसार मङ्सिरमा देशभरका मालपोत कार्यलयहरुबाट ४१ हजार ८५१ वटा घर जग्गा