काठमाडौं। भोटेकोशी–त्रिशूली करिडोरमा भदौ १० मा आएको विनाशकारी बाढीले उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्याएको छ। उक्त क्षतिपछि बाढीपीडित उद्योगी तथा व्यवसायीले तत्काल राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसँग भएको छलफलमा बाढीपीडित व्यवसायीले तत्काल