उत्पादन लागतले थलिएको कोशीको उद्योग क्षेत्र बचाउन निजी क्षेत्रले मन्त्रीसमक्ष राखेको नीतिगत सुधारको जोडदार माग गरेका छन्। काठमाडाैँ । कोशी प्रदेशको औद्योगिक तथा व्यावसायिक क्षेत्रले भोगिरहेको चर्को संकट र नीतिगत जटिलतालाई चिर्न यहाँका प्रमुख व्यापारिक तथा औद्योगिक संगठनहरूले आक्रामक रूपमा आवाज उठाएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहको