काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले २६औं वार्षिक साधारण सभा फागुन ३ गतेका लागि बोलाएको छ । सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभाले