उद्योग /बाणिज्य « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

उद्योग /बाणिज्य

कुमारी बैंकले एक नम्बरको बैंकको दौंडमा अगाडि बढ्नुपर्छ: रमण नेपाल

काठमाडौ । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कुमारी र एनसीसी बैंकको एकीकृत कारोबारमा बोल्दैं बैंक एक नम्बरको दौडका अगाडि बढ्नु पर्ने बताएका छन् । मर्जरमा जाँदा ब्यवसाय बिस्तार देखि सनर्जी राम्रो हुन भएकाले बैंकहरु धमाधम मर्जरमा जान लागेको सेयरधनीहरुलाई बढी रिटन दिन सक्नुपर्ने उनको भनाई थियो । बैंकहरु