उद्योग /बाणिज्य « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

उद्योग /बाणिज्य

शिवम् सिमेन्ट्सको साधारण सभा पुष २९ गते, बुक क्लोज कहिले ?

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले वार्षिक साधारण सभा पुस २९ गतेका लागि बोलाएको छ । मंसिर २८ गते बसेको संचालक समितिको बैठकले सभा सामना होटल मकवानपुरमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ प्रतिशत नगद लाभांश पारित गर्नेछ