काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १० औं वार्षिक साधारण सभा पुष २० गतेका लागि बोलाएको छ । सभा आन्धपाली ब्यान्क्वेट, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभामा उपस्थित हुन नसक्नेलाई भर्चुअल माध्यमबाट पनि सहभागि हुने व्यवस्था गरेको समेत रहेको छ । सभाले गत आर्थिक वर्षको