उद्योग /बाणिज्य « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

उद्योग /बाणिज्य

सङ्कट उन्मुख अर्थतन्त्रलाई लयमा फर्काउनु नयाँ सरकारको जिम्मेवारी हो: बरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संकट उन्मुख अर्थतन्त्रलाई लयमा फर्काउनु अब नयाँ सरकारका लागि महत्वपूर्ण जिम्मेजारी हुने बताएका छन् । उनले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने उपायको खोजी आवश्यक रहेको बताए । वरिष्ठ उपाध्यक्ष ढकालले एक सरकारी संचारमाध्यमसंगको कुराकानीमा यस्तो बताएका हुन् । सो कुराकानीमा उनले