उद्योग /बाणिज्य « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

उद्योग /बाणिज्य

यस्ता छन् भोलि बस्ने युनिलिभर नेपालको २९औं वार्षिक साधारण सभाका एजेण्डा

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले २९औं वार्षिक साधारण सभा भोलि अर्थात मंसिर २० गतेका लागि बोलाएको छ । सभा होटल एभरेष्ट, नयाँ बानेश्वर, काठमाडौंमा दिउसो ४ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको आधारमा प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले