उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

युएनडीपीका सहायक महासचिव कान्नीद्धारा पर्यटन बोर्डले गरेका कामको प्रशंसा, दीगो पर्यटन विकासमा जोड दिन आग्रह

काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजासँग युएनडीपी अन्र्तगत पर्यटन बोर्डले गरेका कार्यक्रमका बारेमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । जेठ २५ गते बुधकार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा युएनडीपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय