७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

दराज नेपालले रकम फिर्ता नगरेको भन्दै वाणिज्य विभागमा निवेदन

काठमाडौं । दराज इकमर्स प्लेटफर्म दराज नेपालले रकम फिर्ता नगरेको भन्दै टक्सार आर्थिक म्यागजिन मिडियाका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी वाणिज्य विभागमा निवेदन दिएका छन् । उनले मिस्क्सर ग्राइन्डर सेट अर्डर गरेकोमा उक्त उत्पादन मेसिन अनुकूल नभएका कारण जेठ ३ गते कै दिन दराजले पठाएको प्याकको एउटा कागजको टुक्रासमेत नराखी फिर्ता गरेको