काठमाडौं । नेपाल इन्भेस्टर फोरमका पूर्व अध्यक्ष तथा चन्द्रागिरि हिल्स, नेपाल टेलिकम र निफ्राका डाइरेक्टर अम्बिका प्रसाद पौडेलले ५२ लाख डिम्याट होल्डरको बारे पनि सोच्च सरकारलाई आग्रह गरेका छन् । लगानीकर्ताको मनोबल वृद्धि गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउनु पर्ने भनाइ उनको रहेको छ । सामाजिक सञ्जाल मार्फत पौडेलले सबै नीतिले