७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

पूर्वका उद्योगीसँग अर्थमन्त्रीले भने, ‘हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्ने होइन’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पूर्वका उद्योगी, व्यवसायीसँग भेट गर्नुभएको गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक बर्ष ०७९–८० को बजेटले वायर, घिउतेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष