उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

अर्थतन्त्रमा निजी क्षेत्रको ७० प्रतिशत योगदान छ भने त्यति नै हक पनि छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा ७० प्रतिशत निजी क्षेत्रको योगदान रहेकाले निजी क्षेत्रको हक अधिकार पनि ७० प्रतिशत नै रहेको बताएका छन् । महासंघले आयोजना गरेको पुर्ब बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले अर्थतन्त्रमा सरकारको ३० प्रतिशत र निजी क्षेत्रको ७० प्रतिशत नै अधिकार रहेको बताएका हुन् । निजी