काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को ५६ औं वार्षिक साधारण सभा भोली सोमबारदेखि काठमाडौंमा शुरु हुने भएको छ । वार्षिक साधारण सभाको समुद्घाटनसंगै उद्योग वाणिज्य दिवस २०७८ को पनि समुुद्घाटन हुने छ । वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको संघीय संसदका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले