७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

विद्युत संकट समाधानका लागि तीन संघठनको सुझाब, माग पुरा नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । विगत केहि दिन देखि पूर्व सूचना बेगर औद्योगिक क्षेत्रमा १२ घण्टा भन्दा बढी विद्युत आपूर्ति अवरोध हुदै आएकोमा भएकोमा ३ संघठनले ध्यानाकर्षण भएको जनाएको छ । गत दुई दिन देखि २४ सै घण्टा विद्युत आपूर्ति ठप्प भएकोप्रति मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश