७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

कर सहजीकरणका लागि आन्तरिक राजश्व विभागसंग नाडाको आग्रह

काठमाडौं । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको ६ सदसिय प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका नव नियुक्त महानिर्देशक रितेश कुमार शाक्यसंग भेटी आन्तरिक राजश्व सम्बन्धी नीतिगत विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलको क्रममा अध्यक्ष थापाले नाडाबाट हरेक वर्ष संचालन हुने तालिम कार्यक्रममा त्यस विभागले गर्दे आएको सहयोगप्रति