काठमाडौं । विभिन्न प्रकारको पेट्रोलियम पदार्थ ७ महिनाको अवधिमा १ खर्ब रुपैयाँ भन्दा बढीको आयात भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को सात महिनामा पेट्रोलियम पदार्थ कुल १ खर्ब ४१ अर्ब २२ करोड १७ लाख १२ हजार रुपैयाँ बराबरको आयात भएको हो । । यो ७ महिनाको अवधिमा ७२