उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

कर्मभूमि समाज र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच उद्यमशीलता विकासमा सहकार्य

काठमाडौँ । उद्यमशीलता विकासमा काम गर्दै आएको कर्मभूमि समाज र युवा तथा साना व्यवासायी स्वरोजगार कोषबीच उद्यमशीलता विकासमा सहकार्य गर्नेसम्बन्धमा छलफल भएको छ । सम्भावित उद्यमी पहिचान, अभिमुखीकरण र सीप विकास, व्यावसायिक योजना विकास तथा वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धमा छलफल भएको हो । ‘युवा उद्यमशीलता : आजको आवश्यकता’