७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

ईट्टा भट्टा व्यवसायीहरु अब नपोली बनाइने माटोको ईट्टा प्रविधि, गुड ब्रिक्स सिस्टम अपनाउँदै

काठमाडौं । दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसिएसआरले जेबी इको ब्रिक्स नेपालसँग नवीनतम तथा वातावारण मैत्री ईंट्टा बनाउने प्रविधि विस्तार गर्ने सम्झौता गरेको घोषणा गरेको छ । कम्पनीले यस अघि इको ब्रिक र शिव शक्ति होम डेकोरेटिभसँग यस्तै खाले सम्झौता गरेकोमा त्यसलाई निरन्तरता दिदै जेबी इको ब्रिक्स नेपालसँग पनि सम्झौता