काठमाडौं। १० वर्ष अघिसम्म आयातित र पुरानो प्रविधिमा आधारित जि.आइ.पाइपले धानेको नेपालको पाइपिङ उद्योगले आजको दिन सम्म उल्लेखनीय प्रगति गरिसकेको छ । यस यात्रामा मंगलम् पाइप्सको नाम अग्रपंक्तिमा आउँछ । सन् २००९ मा स्थापना भई पि.भि.सि. पाइपको उत्पादनबाट आफ्नो औध्योगिक यात्रा शुभारम्भ गरेको मंगलमले शुरुवात देखि नै नेपाली बजारमा अन्तर–राष्ट्रिय