उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

नयाँ उद्योग राजधानी केन्द्रित, प्रदुषण फैलाउने उद्योग दर्तालाई रोक

मानमति पन्त काठमाडौं । सरकारले काठमाडौं उपत्यकाबाट उद्योग विस्थापन गर्ने नीति लिए पनि लगानीकर्ताको आकर्षण भने यसै क्षेत्रमा बढी देखिएको छ । पछिल्लो ५ वर्षमा मुलुकमा दर्ता भएका उद्योगमध्ये अधिकांश काठमाडौं केन्द्रित रहेको उद्योग विभागको तथ्याकंले देखाउछ । सरकारले लगभग ५ बर्ष अघि काठमाडौं उपत्यका भित्रका औद्योगिक क्षेत्रहरूलाई उपत्यका बाहिर