उद्योग /बाणिज्य « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

उद्योग /बाणिज्य

मेल्टिङ प्लान्टबाट उत्पादन विस्तार गर्दै काठमाडौं स्टिल : २९% बढायो व्यापार, साढे ४ अर्बको कर्जा रेटिङ

काठमाडौं । केही वर्ष यता नेपाली स्टिल उद्योगमा सुस्त देखिएको व्यापारिक गतिमा फेरि चलायमान बन्न थालेको छ । हाल नेपालमा संचालित विभिन्न उद्योगहरुको व्यापारिक आँकडाले यस्तो देखाएको हो । भाटभटेनी समूहका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले प्रवद्र्धन गरेको काठमाडौं स्टिलको व्यापार पनि उकालो लागेको छ । आर्थिक मन्दीले सुस्ताएको उद्योगको