काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्षदेखि दलित समुदायको परम्परागत कला, सीप र उद्यमशीलता प्रवद्र्धन गर्न नयाँ कार्यक्रम सुरु गर्न लागेको छ । मन्त्रालयले ‘भगत सर्वजित शिल्प उद्यम विकास कार्यक्रम’ संचालन कार्यविधि, २०८२ स्वीकृत गरेको छ । सरकारले यसका लागि ५० करोड रुपैयाँको बजेट विनियोजन गर्दै पुँजीगत