३१ आश्विन २०८३, शनिबार

उद्योग /बाणिज्य

५ महिनामा ३८ अर्ब ५९ करोड बराबरको विदेशी लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा २८ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार चालु आर्थिक वर्षको मंसिर सम्ममा ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।  समीक्षा अवधिमा २८६ वटा