१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न भएको छ । महासंघको आयोजनामा देशका सातै प्रदेशमा २०७८ असार २३ गते देखि आयोजना गरिएको सप्ताहब्यापी भर्चुअल वैठक ३० असारमा सकिएको हो । सुनचाँदी ब्यवसाय र यस क्षेत्रका विभिन्न बिषयवस्तु माथि केन्द्रिर रहेर बैठकको आयोजना गरिएको हो । बैठकमा सुनचाँदी