उद्योग /बाणिज्य « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

उद्योग /बाणिज्य

आर्थिक वर्ष २०७८।०७९ को बजेटका लागि महासंघका सुझावहरू सार्वजनिक

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आर्थिक वर्ष २०७८।०७९ को बजेटमा समावेश गर्नका लागि आफ्ना सुझावहरू सार्वजनिक गरेको छ । महासंघका अध्यक्ष रवि सिंहले बुधवार विज्ञप्ति मार्फत् १३ बुँदे सुझावहरू सार्वजनिक गर्नु भएको हो । स्रोतमा कट्टी भएको अग्रिम मुल्य अभिवृद्धि कर रकम फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट,