नेपालको हरित, उत्थानशिल र समावेशी पुर्नलाभका लागि प्रतिष्पर्धात्मक निर्यात महत्वपूर्णः विश्व बैंकको नयाँ प्रतिवेदन सामाजिक दुरीको मापदण्ड खुकुलो हुने र अनुकूल मनसुन हुने अपेक्षा सहित आर्थिक वर्ष २०७८ मा २.७ प्रतिशतले अर्थतन्त्र बृद्धि हुने प्रक्षेपण काठमान्डौ । चालिस वर्षपछि पहिलो पटक आर्थिक वर्ष सन् २०७७ मा संकुचित भएको नेपाली अर्थतन्त्र,