काठमाडौं । कोभिड–१९ को नया“ भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघले अगाडि बढाएको एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल (FNCCI Operation COVID Relief Nepal Campaign) अभियान अन्तरगत संचालित सबै कार्यक्रमहरूबाट ठूलो संख्यामा मानिसहरू लाभान्वित भैरहेका छन् । महासंघले गएको वैशाख