काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारी नीतिकै कारण व्यवसायमा अनेकौं समस्या आउने गरेको बताएका छन् । नेपाल रत्न तथा आभुषण संघले महासंघको नयाँ नेतृत्वलाई बधाइ तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष श्रेष्ठले सुनचाँदी, हिरा र बहुमूल्य पत्थरको