उद्योग /बाणिज्य Archives - Page 238 of 241 - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

उद्योग /बाणिज्य

दक्षिण कोरियाका नवनियुक्त राजदूत सुक र चेम्बबिच व्यापार बृद्धि गर्नेबारे छलफल

काठमडाौं । नेपालका लागी दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क सी होङ्ग सुक (Park Chong – Suk) संग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र पदाधिकारी वीच छलफल भएको छ । छलफलका क्रममा राजदूत सुकले आफ्नो कार्यकालमा जलविद्युत लगायत पूर्वाधारको विकाशमा जोड दिने बताए । त्यस्तै उनले वैदेशिक लगानी