काठमाडौं । नेपाली निर्माण क्षेत्रको बढ्दो मागसँगै भुइँ र पार्केटिङ टायल उत्पादनमा होमिएको पशुपति सेरामिक प्रालिले छोटो समयमा नै उल्लेखनीय व्यापारिक उपस्थिति देखाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कुल ७५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । सन् २०२४ को अप्रिलदेखि व्यावसायिक