१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

जनकपुर चुरोटसहित चार रुग्ण उद्योग बेच्न अर्थमन्त्रालयले अघि बढायो प्रक्रिया

काठमाडाैं । सरकारले बन्द अवस्थामा रहेका चार सरकारी उद्योग बिक्री गर्न प्रक्रिया सुरु गरेको छ। अर्थ मन्त्रालयले जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, र नेपाल ओरियन्ट म्याग्नेसाइटको सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो। जनकपुर चुरोट कारखानाको मूल्याङ्कनका लागि आशय पत्र असार २३ गतेसम्म मागिएको