१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

मौद्रिक नीतिः आर्थिक गतिविधि बिस्तारतर्फको सकारात्मक सुरुआत, क्वाटर रिभ्युबाट थप माग सम्बोधन हुने अपेक्षा

काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले लगानी, व्यवसाय र वित्तीय प्रणालीलाई राहत दिने सुरुवाती संकेत दिएको नेपाल चेम्बर अफ कमर्सकाे धारणा छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले चेम्बरले राष्ट्र बैंकलाई दिएका सुझावहरू समेट्दै लचिलो नीतिका साथ राम्राे शुरूवात गरेकाे बताए । यस