१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

उद्योग मार्फत समृद्धिको यात्राः सरकारको नीति, सम्भावना र सहकार्य

नेपालको औद्योगिक विकास, आत्मनिर्भरता, नीति सुधार र निजी क्षेत्रसँगको सहकार्यमा आधारित समावेशी रणनीतिको प्रतिबिम्ब हो। एभरेष्ट फाइबर सिमेन्ट ब्लक उद्योगजस्तै नविन प्रयासहरू मार्फत मुलुकको आयात घटाउने, निर्यात प्रवद्र्धन गर्ने र रोजगार सिर्जना गर्दै समृद्ध नेपालको यात्रामा राज्य अगाडि बढिरहेको छ। आज हामी एउटा यस्तो मोडमा छौं, जहाँ निराशाबीच पनि आशाको