काठमाडाैं । नेपालबाट निर्यात हुने खाद्यवस्तु परीक्षणको लागि नेपाल दुई प्रयोगशालाले अनुमति पाएका छन् । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई) र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्ड (एनएबीएल) ले नेपालका दुई प्रयोगशालालाई पारस्परिक मान्यता प्रदान गरेको खाद्य प्रविधि गुण