७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

नेपाल मैदा उद्योग संघको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल मैदा उद्योग संघको जेठ २१ गते काठमाडौ म्यारीट होटल नक्सालमा सम्पन्न २३ औं बार्षिक साधारण सभामा नयाँ कार्यसमिति चयन गरेको छ । कुमुद कुमार दुगडलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको हो । सभाले प्रथम उपाध्यक्ष दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्ष अरुण गोयनका, तृतिय उपाध्यक्ष,