उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

महासंघका अधिकांश माग बजेट मार्फत सम्बोधन भयो: अध्यक्ष ढकाल

काठमाडौं ‌। नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक वर्ष २०८०/८१ को बजेट आफ्ना माग अधिकांश सम्बोधन गरेको बताएका छन् । महासंघले आज (जेठ १६ गते) देखि आयोजना गरेको जब फेयर २०२३ कार्यक्रम यस्तो बताएका हुन् । महासंघले उठाउदै आएको माग सरकार सम्बोधन गरेको प्रति अध्यक्ष ढकालले खुशी ब्यक्त