काठमाडौं । नेपाल सरकारले विभिन्न १४२ संस्थामा ७ खर्ब रुपैयाँ लगानी गरेको छ । महालेखा नियन्त्रक कार्यालबाट प्राप्त सेयर तथा ऋण लगानीको वाषिक प्रतिवेदन अनुसार २०७८।०७९ सम्म नेपाल सरकारले ति संस्थाहरुमा ७ खर्ब ३१ अर्ब ५६ करोड ९ लाख लगानी गरेको हो । जसमा सेयर तर्फ ३ खर्ब ५७ अर्ब