उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

घोराही सिमेन्टले बैशाख १९ गतेदेखि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने

काठमाडौं । घोराही सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैशाख १९ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले ३ लाख ९७ हजार १९० कित्ता आइपीओ स्थानीय बासिन्दाहरुका