काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षको निर्वाचन स्थगित भएको छ । सोमबार बिहान ९ बजे हुने भनिएको सो पदको निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । महासंघको कोषाध्यक्षका लागि चार जनाले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षका लागि प्रबलजंग पाण्डे, निरक केसी, गोपाल खनाल र सन्दीप गाडिया