उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

औद्योगिक वातावरण सुधार गर्न प्रतिवद्धछौंः वाणिज्य मन्त्री रिजाल

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक वातावरण सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताए छन् । नेपाल सुनचाँदी ब्यवसायी महास.घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा मंगलबार सिंहदरवार स्थित मन्त्रलायमा गएको महासंघको प्रतिनिधीमण्डलसँग मन्त्री रिजालले उद्योग ब्यवसायको विकासवाट मात्र मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकोले यसतर्फ सरकारले